Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • ओली समूहकाे प्रष्टिकरण: केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएका हाैं

    ओली समूहकाे प्रष्टिकरण: केन्द्रीय समितिको विस्तार होइन, महाधिवेशन आयोजक समिति बनाएका हाैं

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 2.2K
    SHARES

    पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले पार्टीभित्र भएकाे विस्तारकाे बारेमा प्रष्ट पारेकाे छ

    ओली समुहका नेता महेश बस्नेतले आफ्नो समूहले बनाएको केन्द्रीय समितिको विस्तार नभई महाधिवेशन आयोजक समिति बनाएकाे प्रस्टीकरण दिएका छन् ।



    शनिबार ओली पक्षीय युवा संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो प्रस्टीकरण दिएका हुन् ।



    यद्यपि, महाधिवेशन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार