Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशका मन्त्री पठानसिंह बोहरा बर्खास्त

    सुदूरपश्चिम प्रदेशका मन्त्री पठानसिंह बोहरा बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.2K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्री बर्खास्त भएका छन्।

    मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका हुन् ।



    मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।



    बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

    बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार