Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओलीलाई बुझ्न सकिएन : प्रचण्ड

    केपी ओलीलाई बुझ्न सकिएन : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई बुझ्न नसकिएकाे बताएका छन्।

    उनले ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी समेत मागेका छन् ।



    संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने,’केपीले संविधानमाथि निर्मम तरिकाले प्रहार गरे,अहिलेसम्म यस्ताे कसैले गरेकाे थिएन।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार