Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभा सदस्यहरुको काेराेना परीक्षणका लागि स्वाब संकलन

    राष्ट्रियसभा सदस्यहरुको काेराेना परीक्षणका लागि स्वाब संकलन

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ।

    पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।



    भोलिसम्म रिपोर्ट आउने बताइएको छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार