Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छनाैट

    सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छनाैट

    अनलाइन नेपाल
  • शुक्रबार, १७ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्चले मागेकाे एमिकस क्युरीका लागि नाम पठाएको छ ।

    शुक्रबार सर्वोच्चका वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए । अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुन् ।



    संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो ।



    संसद विघटनबिरूद्ध परेकाे रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार