Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटनविरुद्ध सडकमा ओर्लिए विभिन्न २३ दल तथा संगठन

    संसद विघटनविरुद्ध सडकमा ओर्लिए विभिन्न २३ दल तथा संगठन

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

    र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । 



    उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोपसमेत लगाएका छन् । 



    प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए ।

    उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार