Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसद विघटनबारे सुनवाई भइरहेका बेला न्यायाधीश कार्कीले छाडे इजलास

    संसद विघटनबारे सुनवाई भइरहेका बेला न्यायाधीश कार्कीले छाडे इजलास

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । संसद विघटनबारे सुनुवाई भइरहेको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले नबस्ने घोषणा गरेका छन् ।

    विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाईका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाए । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।



    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार