Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे : माधब नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताए ।

ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएकाले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको उनको आरोप थियो ।

प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077