Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

कलाकार दुर्गेश थापालाई पुत्र लाभ

काठमाडौं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ ।

दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले एकपटक उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् ।

आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए ।

दुर्गेशले प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्बन्धबारे केही खुलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077