Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए।

‘निर्वाचन लोकतन्त्रको प्राण हो। कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन्। तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077