Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू : अमेरिका

    भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नू : अमेरिका

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

    बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।



    अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ ।



    आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ ।

    भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार