Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भैँसी पूजा गर्नुलाई पशुपतिनाथको पूजाजस्तो स्वभाविक मानिँदैन : सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भैंसी पूजाबारे कटाक्ष गरेका छन्।

बिहीवार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको फोटो र प्रचण्डले भैंसी पूजा गरेको फोटो सार्वजनिक गर्दै थापाले दुई पूजाको तुलनासमेत गरेका छन्।

दुई फोटोको क्याप्सनसहित थापाले भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने बताएका हुन्।

https://www.facebook.com/surya.thapa.754918/posts/3706225156136628

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077