Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने–केपी ओलीलाई फुच्चे बनाएकोमा धन्यवाद

धनगढी । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्।

धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँ सहभागीलाई उनले विशाल उपस्थिती जनाएर ओलीलाई फुच्चे बनाइदिएको भन्दै धन्यवाद दिएका हुन्।

उनले ओलीले धनगढीमा आयोजना गरेको भेलापछि फुर्ति बढेपनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077