Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बन्दको निरीक्षण गर्न स्कुटरमा निस्किए माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्।

निरीक्षणका लागि नेता नेपाल कोटेश्वरबाट स्कुटर चढेर निस्किएका हुन्।

प्रचण्ड(नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएपछि विभाजित नेकपाका एक समुहले असन्तुष्टी पोखेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077