Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवनमा बन्दका कारण जनजिवन प्रभावित (फोटोफिचर)

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले आह्वानगरेको आम हडतालका कारण चितवनसहित देशभरको जनजिवन प्रभावित भएको छ ।

चितवनको चौबिसकोठी, हाकिमचोक, बसर्पाक, लायन्सचोक लगायत नारायणगढ बजार पुर्ण रुपमा ठप्प भएको छ ।

सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको दाहाल–नेपाल समूहकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077