Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको प्रश्न – उहाँलाई हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्ने हो?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका नेताहरूको भनाइप्रति आक्रोश पोखेका छन् ।

बुधबार काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभामा नेताहरुको सम्बोधनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा आक्रोस पोखेका हुन् ।

सामाजिक सञ्जालमा उनले प्रचण्डलाई लक्षित गर्दै ‘शब्द प्रयोगमा संयमित र जवाफदेही नभएर जथाभावी बर्बराउने हो भने हत्यारा, रक्तपिपासु, लुटेरा र अरू केके भन्न सकिन्छ होला ह्वालाई?’ भन्दै प्रश्न गरेका छन् ।

https://www.facebook.com/surya.thapa.754918/posts/3739397916152685

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077