Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललिता निवास जग्गा प्रकरण

    पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश

    पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीविरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ ।

    आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो ।



    रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार लिता निवास जग्गा प्रकरणमा अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न सर्वोच्चले आदेश दिएको हो ।



    अधिवक्ता न्यौपानले नेपाल र भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार