Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब सिंहदरबारको मूल भवनमै

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अब सिंहदरबारको मूल भवनमै

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुननिर्माण कार्य सम्पन्न भएको छ ।

    उक्त भवनको प्रबलीकरण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनःनिर्माण सम्पन्न भएको उक्त भवनको कार्यालयको उद्घाटन गरेका हुन् ।



    भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने अन्यत्रै सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार