Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सबै सरकारी वेबसाइटमा रहेका पुराना वेभपेजका सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    सबै सरकारी वेबसाइटमा रहेका पुराना वेभपेजका सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 441
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।

    कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटाहरु नयाँ साइटमा स्थानान्तरण नगरेको कारण साइबर सुरक्षामा जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको हो।



    प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले दिएको जानकारी अनुसार, नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डाटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार