Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाली सेनामा जागिरको अवसर

    नेपाली सेनामा जागिरको अवसर

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ आवेदन माग गरेको छ ।

    आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो ।



    रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ ।



    नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

    आवेदन जेठ १२ गतेसम्म दिन सकिने सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार