Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाली सेनामा जागिरको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी !

    नेपाली सेनामा जागिरको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 15.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।



    सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जंगी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।



    नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

    जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार