Jun 13 2026 | २०८३, जेठ ३० गते
13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३
काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओली ७०औं वर्षमा प्रवेशमा प्रवेश गरेका छन्।
तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।
उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By