Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार

रुपन्देही। अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ ।

शुक्रबार जिल्लाको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले कडा सुरक्षा दिएको छ । स्थानीय र प्रहरी दुवै घाइते भएका छन् ।

मन्त्री पौडेलमाथि रुष्ट रहेका मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै विरोध गर्दै आएका थिए ।
उनीहरुले हिजो नै मञ्च भत्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077