Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

कोमल वलीले रघुजी पन्तविरुद्ध मुद्धा हालिन्

काठमाडौँ। राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा हालेकी छिन् ।

वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै पन्तलाई विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्धामा लागेको खर्च दिलाई पाउँ भन्दै मुद्धा हालेकी हुन् ।

उनले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् ।

राजधानीमा भएको एक कार्यक्रममा नेता पन्तले कोमल वलीलाई दुर्ब्यवार गरेको भन्दै चौतर्फी पन्तको बिरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077