Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने लालबाबु पण्डितको ठोकुवा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता लालबाबु पण्डितले अबको दुई वर्षसम्म एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने ठोकुवा गरेका छन् ।

मंगलबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरेका हुन् ।

उनले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको दाबी समेत गरेका छन् ।

‘नेकपा माओवादी केन्द्रले यो सरकारलाई समर्थन दिनुको विकल्प छैन्, आवश्यक पर्दा प्रधानमन्त्रीज्यूले थप राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,’ पण्डितले भने।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077