Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने लालबाबु पण्डितको ठोकुवा

    ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने लालबाबु पण्डितको ठोकुवा

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता लालबाबु पण्डितले अबको दुई वर्षसम्म एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने ठोकुवा गरेका छन् ।

    मंगलबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पण्डितले प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार नबन्ने ठोकुवा गरेका हुन् ।



    उनले माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन दिनुको विकल्प नरहेको दाबी समेत गरेका छन् ।



    ‘नेकपा माओवादी केन्द्रले यो सरकारलाई समर्थन दिनुको विकल्प छैन्, आवश्यक पर्दा प्रधानमन्त्रीज्यूले थप राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ,’ पण्डितले भने।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार