Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आइतबार पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

    आइतबार पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकीकरणलाई भंग गर्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले बनाइदिएपछि एमालेले आगामी चैत १ गते पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ ।

    केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।



    पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।



    एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था रहेका बेला बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार