Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपालले बोलाए आकस्मिक बैठक

    ओलीले आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपालले बोलाए आकस्मिक बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक राखेर आफ्नो पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

    ओलीले आज महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा महाधिवेशनको मिति घोषणा गरेपछि नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।



    आजको बैठकले माओवादी केन्द्रका २२ जना नेताहरुलाई एमालेको केन्द्रीय सदस्य बनाएसँगै एमालेमा अब तीनवटा समूह बनेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार