Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल प्रहरीका २ सय ८२ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका २ सय ८२ जना असईको सईमा बढुवा सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 5.1K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका  २ सय ८२ जना असईलाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवा सिफारिस गरेको छ।

    बढुवा समितिको बैठकले आज प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम  २७ को उप- नियम ४ को प्रावधान बमोजिम उनीहरुको बढुवा सिफारिस गरेको हो।



    बढुवा भएको सूची



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार