Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काभ्रेमा भूकम्पको धक्का महसुस

काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान करिब १० बजेर ६ मिनेट जाँदा जिल्लाको सिसाखानी भन्ने ठाउँ नजिक केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077