Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चाल्नाखेलमा दुई युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना युवकको शव भेटिएको छ ।

शवभेटिएको खबर पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ  ।

प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।

यसबारे थप जानकारी भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077