Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आम बन्दै प्रियंका (तस्बिरहरु)

काठमाडौँ। अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

विवाह बन्धनमा बाँधिएको एक वर्षपछि उनी आमा बन्न लागेकी हुन्।

गत शुक्रवार उनीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077