Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक : तीन दिनका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित गरिको छ ।

आजको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सार्वजनिक महत्वको वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077