Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावलको संयोजकमा सुदूरपश्चिममा पनि नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन

धनगढी  ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षले बाग्मतीपछि सुदूरपश्चिम प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षको मंगलबार संम्पन प्रदेशस्तरीय विस्तारित बैठकले भीम रावलको संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो।

यस्तो छ सुदुरपश्चिम प्रदेशमा नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा चयन भएका जिल्ला अध्यक्षहरु  :

कैलाली : दीर्घ सोडारी

कञ्चनपुर : तारा लामा तामाङ

डोटी : चक्रबहादुर मल्ल

डडेल्धुरा: तारा जोशी

बैतडी : महादेव भट्ट

अछाम : शेरबहादुर कुँवर

बझाङ : दिलबहादुर सिंह

बाजुरा : गगन रावल

स्रोतका अनुसार दार्चुलामा भने जिम्मेवारी तोकिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077