Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई प्रचण्डले नकचरो भनेपछि...

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनमै पदबाट हटाउने बताएका छन् ।

आज गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।

केपी ओलीलाई आफुहरुले तिन तिन पटक सम्म पार्टीबाट हटाईसकेको भन्दै निर्वाचन आयोगले उचित कदम नचालेको आरोप लगाए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले लाज पचाएर अझै नकचरो भएर पदमा  बसिरहेको बताए ।

ओलीको निरङ्कुश प्रवृतिबिरुद्दआफुहरु लागिपरेको भन्दै अब चौथो पटक फेरि आफुहरुले हटाउने प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077