Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीको प्रदेशसभा बैठक वैशाख ३ गते, मुख्यमन्त्री शाही विश्वासको मत लिने तयारीमा

सुर्खेत। कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आगामी वैशाख ३ गते बस्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गते संसद् बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेसँगै छैटौं अधिवेशन अन्त्य भएको ६ महिनापछि बैठक बस्ने भएको हो ।

यतिबेला कर्णालीमा मओवादी केन्द्रको सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ।

३ गते बस्ने बैठकमा मुख्यमन्त्री शाहीको सरकारको बिषयलाइ लिएर महत्वका साथ हेरिएको छ।

यद्दपि मुख्यमन्त्री शाहीले सरकार अल्पमतमा परेपनि संसद्बबाटै विश्वासको मत लिने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077