Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङद्वारा प्रदेश सभा अधिवेशन अन्त्य

कास्की। नेकपा विभाजनका कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद धरापमा परेको छ।

यद्दपि प्रदेशमा नेपाली कांग्रेसलगायतले मुख्यमन्त्री गुरूङबिरुद्द अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि उनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका छन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन प्रदेश सभा अन्त्य गरेका हुन् ।

कांग्रेस, माओवादी, जसपा र जनमोर्चा एक ठाउँमा उभिएपछिमुख्यमन्त्री गुरुङको पद धरापमा परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077