Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले डाके सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलिय बैठक डाकेका छन्।

बालुवाटारमा समसामयिक राजनीतिक परिस्थिति र बढ्दै गएको कोरोना भाइरस रोकथामका लागि छलफल गर्न बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले बैठकमा निम्ता दिनकै लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई फोन गरेको बताइएको छ ।

यसअघि अध्यक्ष प्रचण्डले ललितपुरबाट आफूलाई ओलीले फोन गरेको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077