Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारका बारेमा थप निर्णय गर्ने सम्भावना छ ।



    मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार