Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १४ निर्णय [सूचीसहित]

    यी हुन् मन्त्रिपरिषद बैठकले गरेका १४ निर्णय [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 570
    SHARES

    काठमाडौं ।सरकारको मन्त्रिपरिषद बैठकले १४ वटा निर्णय गरेको छ।

    चैत ३० गते बसेको बैठकले १४ वटा निर्णय गरेको हो। उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन्।



    सरकारले आइतबार राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।



    त्यसअनुसार अधिवेशन अन्त्य हुँदैछ। त्यसैगरी अन्जान शाक्यलाई राष्ट्रिय सभामा रिक्त रहेको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार