Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस सांसद खतिवडाले भने – ८४ को चुनावसम्म चटकेहरु आफै साइड लाग्छन्

    कांग्रेस सांसद खतिवडाले भने – ८४ को चुनावसम्म चटकेहरु आफै साइड लाग्छन्

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 387
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालको राजनीतिमा कांग्रेस र एमालेमात्र स्थापित शक्ति भएको दाबी गरेका छन्।

    राज्यव्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले एक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।



    सांसद खतिवडाले भने,‘८४ सम्म चटकेहरु ठिक हुन्छन्। आफै साइड लाग्छन्’



    खतिवडाले नेपालको राजनीतिमा अहिले दुई पार्टी भएको भाष्य निर्माण भएको बताए।

    उनले उपनिर्वाचनबाट चटकेहरु विस्तारै साइड लागेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार