Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज मन्त्रिपरिषद्को बैठक बस्दै

    आज मन्त्रिपरिषद्को बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 255
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

    अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।



    बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावको बारेमा छलफल र निर्णय हुने जनाइएको छ ।



    आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार