Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

    श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, २० बैशाख २०७८
  • 4.5K
    SHARES

    काठमाडौं। कोरोना भाइरस ( कोभिड-१९ )पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी ग्राण्डी अस्पताल भर्ना भर्ना भएका छन्।

    सोमबार साँझदेखि श्वासप्रश्वासमा केही समस्या देखिएपछि नेता भण्डारी कोभिड उपचारका लागि अस्पताल भर्ना भएका हुन।



    तीन दिन अघि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछि नेता भण्डारी होम आइसोलेसनमा बस्दै आउनु भएको थियो।



    नेता भण्डारीको श्रीमती र छोरा भने होम आइसोलेसनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार