Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

सामान्यतया: मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।

स्रोतका अनुसार शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको बताईएको छ।

यसअघि प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाकेका छन् । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने नजाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077