Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को  बैठक बोलाएका छन् ।

अहिले दिउँसो संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।

संसदमा ओलीले विश्वासको मत नपाउने सम्भावना कम देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077