Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

    ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २७ बैशाख २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को  बैठक बोलाएका छन् ।

    अहिले दिउँसो संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।



    संसदमा ओलीले विश्वासको मत नपाउने सम्भावना कम देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार