Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चोरी मुद्दामा फरार पप्पु ११ बर्षपछि पक्राउ

    चोरी मुद्दामा फरार पप्पु ११ बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2.1K
    SHARES

    चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले चोरी मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।

    गत २०६७  चैत्र ११ गते  जिल्ला अदालत चितवनको फैसलाले नकवजनी चोरी मुद्दाका प्रतिबादी  भरतपुर वडा न.४ बस्ने पप्पु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।



    उनीबिरुद्द १८  दिन कैदको फैसला भएको थियो।



    उनीबाट बेरुजु रकम १५,८२५   तत्काल दाखीला गरि बाँकी बेरुजु कैद भुक्तानको लागी जिल्ला कारागार कार्यलय भरतपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार