Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लम्जुङको भुलभुले केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा समेत धक्का

लम्जुङ। बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ५ बजेर ४२ मिनेट जाँदा जिल्लाको भुलभुले क्षेत्र आसपासमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.८ म्याग्नेच्युडको रहेको थियो।

यसको क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077