Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नेपाल-भारत सीमा

    सशस्त्र प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते, स्थिति तनावपूर्ण

    सशस्त्र प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते, स्थिति तनावपूर्ण

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    सांकेतिक तस्विर

    नवलपरासी (पश्चिम) । जिल्लाको दक्षिणी सीमामा सशस्त्र प्रहरीको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवाका २२ वर्षीय अविनाश राय रहेका छन्।



    आज बिहान करिब ९:३० तिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा भएको विवाद चर्किए पछि प्रहरीले गोली चलाएको थियो।



    स्थानीयका अनुसार प्रहरीको उक्त कदमबाट स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार