Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

    किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच  गोली हानाहान भएको छ।

    स्थानीय संचारमाध्यमका अनुसार शुक्रबार बिहान करिब ३ बजे उक्त क्षेत्रमा गोली हानाहान भएको किर्गिज सीमा सेवालाई उधृत गर्दै स्पुतनिकले उल्लेख गरेको छ।



    ‘शुक्रबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको’ सीमा सेवाले उल्लेख गरेको छ ।



    घटनाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार